समाचार Archives | Page 7321 of 8013 | Khabarhub Khabarhub

‘म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रधानमन्त्री कविता लेखर बसेको उल्लेख गरेका छन् । यस्तो छ थापाले संसदमा वाचन गरेको कविता छैन…