समाचार Archives | Page 7322 of 8013 | Khabarhub Khabarhub

बंगलादेशमा कोरोना भाइरसले २२८ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ । हालसम्म बंगलादेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाले ज्यान गुमाएसँगै बंगलादेशमा मृत्यु हुनेको संख्या २२८ पुगेको हो । एकैदिन थप ८८७ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १४ हजार…