Live on
Your Voice, Your Power
काठमाडौं– किट अभावका कारण कोरोना परीक्षण रोकिएका प्रयोगशालाहरुमा सरकारले किट पठाएको छ । स्वीस सरकारबाट सहयोग आएको किटहरु स्वास्थ्य सेवा विभागले आज प्रयोगशालाहरुमा पठाएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अनुसार किट अभाव भएर पीसीआर परीक्षण प्रभावित भएका प्रयोगशालाहरुमा ५ सय देखि एक हजारका दरले किट पठाइएको हो । ‘हामीले आज सबै…