Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस विरुद्धको संघर्षमा ऐक्यवद्धता प्रकट गर्न भन्दै बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारस्थित बुद्धका प्रतिमा अगाडि दीप प्रज्वलन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६३ औं जन्मजयन्तिका सन्भर्दमा दीप प्रज्वलन गर्न सबै देशबासीलाई अनुरोध गरेका थिए…