Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरे पनि शर्तसहित केही खुकुलो बनाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन…