समाचार Archives | Page 7396 of 8084 | Khabarhub Khabarhub

फ्रान्समा कोरोना भाइरसबाट २४ घण्टामा ५७९ जना संक्रमित

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५७९ जना संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कुल संक्रमितको संख्या १ लाख ७६ हजार ६५८ पुगेको छ भने मृतक संख्या २६ हजार ३१० पुगेको छ । यसअघि शुक्रबार १ हजार २८८…