समाचार Archives | Page 7397 of 8084 | Khabarhub Khabarhub

वित्तीय क्षेत्रका कार्यालय आजदेखि आंशिकरुपमा खुल्दै

काठमाडौं- लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् । गत २४ वैशाखको मन्त्रिपरिषद निर्णय अनुसार बैंक वित्तीय संस्था, विमा, सहकारी तथा धितोपत्रसँग सम्बन्धित सार्वजनिक कार्यालयहरु भने आंशिक सञ्चालनमा आउँने प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायण विडारीले जानकारी दिए । विडारीले भने ‘अत्यावश्यक सेवा ऐनले निर्देश गरेका…