समाचार Archives | Page 7413 of 8104 | Khabarhub Khabarhub

अफ्रिकामा चार करोड मानिस कोरोनाबाट संक्रमित हुनसक्ने डब्लूएचओको चेतावनी

काठमाडौं- विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ । कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि डब्लूएचओले गरेको छ । अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण…