समाचार Archives | Page 7411 of 8100 | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

काठमाडौं– संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको छ । संसदको कार्यतालिकाअनुसार आइतबारबाट आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आज (आईतबार) संघीय संसदका दुवै सदनमा आर्थिक बर्ष २०७७/ २०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका…