Live on
Your Voice, Your Power
काठमाडौं- दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरी बल खटिने भएको छ । विकट कालापानी क्षेत्रमा हेलिकोप्टर बाट बन्दोबस्तीका सामान लिएर सशस्त्र प्रहरीको टोली पठाउने तयारी गरिएको हो । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा हातहतियार र जनशक्ति पठाउने तयारी गरिएको बताए । श्रेष्ठले भने, ‘ हातहतियार र जनशक्ति पठाउने…