समाचार Archives | Page 7462 of 8154 | Khabarhub Khabarhub

मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै

काठमाडौं - टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् । उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै समाप्त हुने उनको दावी छ । बिजनेश इन साइडर साइटमा प्रकाशित समाचारमा ब्याट्रीबाट चल्ने उक्त चिपले मष्तिष्कको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने तथा…