Khabarhub

बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु

काठमाडौँ- बाँके र सुनसरीमा थप तीन संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलजे कोहलपुरमा उपचारका क्रममा दाङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका–९, बनगाउँका ६७ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाका ६८ वर्षीय पुरुष रहेका छन् । कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएर भोलिपल्ट अस्पताल भर्ना भएका…