Live on
Your Voice, Your Power
काठमाडौं- सेयर बजार पुन बन्द भएको छ । आज (जेठ १) बाट लागू हुने गरी अर्को सूचना नआएसम्म सेयर बजार बन्द गरिएको हो । सरकारले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सूचारु भएको सेयर बजार आजदेखि पुनः बन्द भएको हो । सेयरबजार अब अर्को सूचना जारी भएपछि मात्र…