Khabarhub

अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा छ : विदेशमन्त्री पोम्पेओ

काठमाडौं- भारतको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्। उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै उक्त घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्। समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पेओलाई उद्धृत गर्दै भनेको छ, ‘म…