समाचार Archives | Page 7532 of 8187 | Khabarhub Khabarhub

सन् २०२१ मा पनि कोरोना भाइरसको महामारी नरोकिए ओलम्पिक रद्द गरिने

काठमाडौं -  सन् २०२१ भित्र पनि कोरोना भाइरसको महामारी नरोकिए टोकियो ओलम्पिक रद्द गरिने भएको छ । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योयिरो मोरीले अर्को वर्षको अन्तिमसम्ममा पनि कोरोना भाइरसको महामारी नियन्त्रणमा नआए टोकियो ओलम्पिक २०२० रद्द गरिने बताएका हुन् । कोरोनाका कारण एक वर्ष पछि सारिएको प्रतियोगिता महामारीले सन् २०२१ मा पनि हुने अवस्था…