Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि अन्ततः नेपाल 'लकडाउन' को अवस्थामा पुगेको छ । सरकारले आजदेखि चीन र भारतसँगका सबै १ सय ७० सीमानाका समेत बन्द गरेपछि नेपाल 'लकडाउन'को अवस्थामा पुगेको हो । आइतबार साँझको मन्त्रिपरिषद्ले गरेको निर्णय आजदेखि लागु भएको हो । नेपाल भारत सीमा एकसाताका लागि बन्द भएपछि आवातजावत ठप्प भएको…