समाचार Archives | Page 7588 of 8122 | Khabarhub Khabarhub

चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति

बाँके - बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेतिर लागेको आगोमा जल्दा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई  उपचारका लागि भेरी अस्पताल पठाइएको…