Khabarhub

कुन जिल्लामा कति थपिए संक्रमित (विवरणसहित)

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा सर्वाधिक ६०२ जना छन् भने ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना छन् । यस्तै उपत्यकासहित देशभर भने १ हजार ३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा…