समाचार Archives | Page 7624 of 8093 | Khabarhub Khabarhub

गच्छदारलाई फसाएको कांग्रेसको निश्कर्ष, डटेर सामना गर्ने

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सत्ता र शक्तिको आडमा सरकारले जथाभावी बल प्रयोग गरेको भन्दै कांग्रेसले आफ्ना नेता गच्छदारविरुद्धको मुद्धाका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । कांगेस केन्द्रीय कार्यालय सानेपामा…