Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक डाकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बिहान ११ बजेलाई डाकिएको उक्त बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषय छलफल हुने एक नेताले जानकारी दिए । आगामी चैत्रमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउनेदेखि मन्त्रीहरूको हेरफेर लगायतका विषय…