समाचार Archives | Page 7627 of 8092 | Khabarhub Khabarhub

संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन गर्छौंः अध्यक्ष यादव

काठमाडौं- समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधान संशोधनको लागि आफूहरुले दबाबमूलक आन्दोलन गर्ने बताएका छन् । उदयपुरको गाईघाटमा प्रदेश नम्बर १ स्तरीय समाजवादी पार्टीको दुईदिने कार्यकर्ता प्रशिक्षण सम्पन्न भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले अब समाजवादी पार्टीले वर्तमान संविधान संशोधनको लागि शान्तिपूर्ण आन्दोलनको अभियान शुरु गर्ने बताएका हुन् । विगतमा हाल सरकारमा…