Khabarhub

काठमाडौंमा कोरोनाले ९६ वर्षीय वृद्धसहित ४ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका कारण मृत्यु भएका ११ जना मध्ये ४ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेमा काठमाडौंका ४ जना, सर्लाही १, सिराहा १, बारा…