Live on
Your Voice, Your Power
काठमाडौं– सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले क्षति भएको खबर नआए पनि पहिरोको जोखिम बढाएको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रीनले बताएकी छिन् । अहिलेसम्म ठूलो नोक्सानी भएको खबर नआएको र आफूले थप बुझ्ने प्रयास गरिरहेको उनले बताइन । तर भूकम्पले पहिरोको जोखिम बढाएकाले आवश्यक सतर्कताका लागि पहल भइरहेको उनले जानकारी दिइन । जोखिम…