खबरहब « Khabarhub

खबरहब


दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर अदालतको फैसलापछि मात्रै नेता खाँणलाई कारबाही गर्ने कांग्रेसको निर्णय, एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर

गोरखामा कुकुरको टोकाइबाट पर्यटक घाइते

गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन्

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताएका छन्

नेपालमा थपिए ३० कोरोना संक्रमित

काठमाडौं – नेपालमा आज ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने

भक्तपुर – चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

एजेन्सी – पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने

गण्डकी प्रदेशमा मन्त्रालयको कार्यविभाजन हेरेफेर

गण्डकी– गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी

हुम्लामा ‘लम्पी स्किन’बाट एक सय २७ पशु मरे

सिमकोट– हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखापरेको छ ।

अदालतको फैसलापछि मात्रै नेता खाँणलाई कारबाही गर्ने कांग्रेसको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।

जबरजस्ती करणी, शरीर बन्धक र ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ 

तनहुँ– जबरजस्ती करणी, शरीर बन्धक, ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ

महाअभियोगको प्रस्ताव पेश भएलगत्तै निलम्बन गर्न मिल्दैन : सर्वोच्च  

काठमाडौं– सर्वोच्च अदालतले संसद्‌मा महाअभियोगको प्रस्ताव पेश भएलगत्तै निलम्बन गर्न नमिल्ने ठहर गरेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ

काठमाडौँ-  अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अवैध लागूऔषध खैरो

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तोसहित लुम्बिनीमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार