Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिका वडा-१८ मा फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाइएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै वडा-१८ ले फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाएको हो । महानगरको नीति बमोजित फुटपाथ पसल संचालन गर्न नपाउने भएकाले वडा क्षेत्रमा उक्त पसल संचालनमा प्रतिबन्ध लगाइएको वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए। वडाको आग्रह विपरित कसैले फुटपाथ…