Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली सेनाले पदमार्ग भ्रमण गराएर ल्याइएको ‘टर्च’ काठमाडौंको बालाजुस्थित चण्डी दलगणलाई हस्तान्तरण गरेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई पदमार्गका रुपमा विकास गर्नका लागि नेपाली सेनाले सो बाटोमा ‘टर्च’ भ्रमण गराएको थियो । टर्च गोरखा, धादिङ, नुवाकोट हुँदै बिहीबार काठमाडौँ ल्याइएको हो । बिहीबार काठमाडौँको बालाजु पदमार्गमा आइपुगेपछि टर्च ककनीस्थित…