Live on
Your Voice, Your Power
काठमाडौँ – ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने धारणा राखेका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन भएको उपसमितिको बैठकमा प्रजिअ भट्टले चाडपर्व र जात्रासँग जनताको भावना गाँसिएको हुने भएकाले त्यो बेलामा मान्छेको भीडभाड बढ्न सक्ने र कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने…