Live on
Your Voice, Your Power
इलाम- बजार मूल्यभन्दा अलैँचीको भन्सार मूल्य दोब्बर भएपछि कृषकहरू मर्कामा परेका छन् । नेपालबाट जाने अलैँचीको भारतीय भन्सार मूल्य दर प्रतिकिलो भारु ५०० (रु ८००) तिर्नुपर्ने बाध्यता छ । नेपाली बजारमा प्रतिकिलो ५०० रुपैयाँ मात्र अलैँचीको मूल्य हुँदा अतिरिक्त ३०० भन्सार मूल्य तिर्नुपरेपछि कृषक तथा यसका व्यवसायी मर्कामा परेका छन् । 'भन्सार मूल्य समायोजन नहुँदा…