समाचार Archives | Page 7662 of 8065 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबलः अपराजित रहँदै लिभरपुलले बनायो १३ अंकको अग्रता

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले अपराजित यात्रालाई जारी राख्दै १३ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै अपराजित यात्रालाई जारी राखेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे ।…