Khabarhub

काठमाडौंमा मात्र थपिए ३८६ कोरोना संक्रमित, ३ महिलाको मृत्यु

काठमाडौं- काठमाडौंमा मात्र पछिल्लो २४ घण्टामा थप ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थपिएका ४५४ जनामध्ये ३८६ जना काठमाडौंका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंमा मात्र ३५७ जना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले ज्यान गुमाएका १४ जनामध्ये काठमाडौंका ३…