Live on
Your Voice, Your Power
बुटवल– बुटबल उपमहानगरपालिका–११, नहरपुरकी २८ वर्षीया एक गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराइएको छ । उनले बाँकेको कोहलपुर मेडिकल कलेजमा शिशु जन्माएकी हुन् । बुटवलकी बासिन्दा ती गर्भवतीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएन । उनलाई परिवारजनले कोहलपुर पुर्याए । कोहलपुर मेडिकल कलेजका स्त्री रोग विशेषज्ञसहितको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । ती…