Live on
Your Voice, Your Power
काठमाडौं – संघीय संसदका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । उनले साउन ३० गते कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आए पनि कोरोनाका कुनै लक्षण नदेखिएको उनले बताए । उनले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना सरेको प्रतिक्रिया दिएका छन् । नेकपाका महासचिव…