समाचार Archives | Page 7728 of 8011 | Khabarhub Khabarhub

विप्लवको बैठकमा प्रहरीको छापा, दाइ वीरजंगसहित २१ जना पक्राउ

दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट पक्राउ गरिएको हो । पार्टीको आन्तरिक तयारी बैठक भईरहेको…