Live on
Your Voice, Your Power
काठमाडौं- नेपालीहरुको चाड दशैं, तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैकले नयाँ नोट बाँड्न थालेको छ । आइतबार घटस्थापनाबाट शरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको हो । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ…