समाचार Archives | Page 7744 of 8005 | Khabarhub Khabarhub

डा. रिजालमाथि मण्डले शैलीमा आक्रमणको प्रयास निन्दनीयः नेपाली कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले तनहुँमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमण गर्न खोजेको घटनाको प्रतिकार गर्ने चेतावनी दिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्दै नेकपाका कार्यकर्ताहरुले रुख ढालेर बाटो अवरुद्ध गरेको र खुकुरी, भाला, लाठी, ढुंगा, वियरका बोतलसहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको भन्दै नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको…