समाचार Archives | Page 7794 of 7991 | Khabarhub Khabarhub

कलैया उपमहानगरपालिकाका २ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका २ जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियरद्वय किशोर यादव र माधव प्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कलैया उपमहानगरपालिका–२१ भोडहादेखि तपी माध्यमिक विद्यालयदेखि मदिलवासम्मको सडक ढलान गर्ने क्रममा अनियमितता गरेको पुष्टि भएको भन्दै अख्तियारले दुवैजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा गरेको…