Khabarhub

नयाँ प्रधानमन्त्री चुनौँ, अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि  महाअभियोग लगाऔँ : बाबुराम भट्टराई

काठमाडौं - जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले  संसद अधिवेशन बोलाएर नेकपाबाट नयाँ प्रधानमन्त्री चुन्न तथा अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री पर्ने उल्लेख गरेका छन्। देश…