समाचार Archives | Page 7795 of 7990 | Khabarhub Khabarhub

सांसदहरुबीच बहुविवाहबारे बहस– एउटी महिलाले ३ वटा पति राखे के गर्नुहुन्छ ?

काठमाडौं– सरकारले प्रचलित सामाजिक मान्यता र रितिरिवाजलाई समयानुकूल परिवर्तनका लागि कानून निर्माण गर्ने गर्दछ । कतिपय गलत परम्परागत मान्यताविरुद्ध कडाइ गर्न कानून कार्यान्वयनलाई जोड पनि दिइन्छ । नेपालमा यस्तो कानून बनाउन संसदको भूमिका महत्वपूर्ण हुन्छ । सांसदहरुबीचको छलफल, मत–अभिमत र निर्णयका आधारमा कानून तथा नियमहरु बन्ने गर्छन् । आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको…