Khabarhub

बाढीपहिरोका कारण ७ राष्ट्रिय राजमार्गमा अवरोध, ४ राजमार्ग ठप्प

काठमाडौं- अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ। तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ। वर्षा शुरु भएपछि यी सबै राजमार्गमा गरी १०० भन्दा बढी सडक बाढीपहिरोका कारण अवरुद्ध भएकामा अहिलेसम्म कतिपय स्थानमा खुल्न सकेको छैन। देशव्यापीरूपमा तीन दिनदेखि लगातार वर्षाले विभिन्न राजमार्गमा कटान र पहिरोको कारणबाट यातायात अवरुद्ध…