Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेश सरकारले आफू मातहतका कार्यालय तथा निकायका लागि ६ सयभन्दा बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर हुने क्रममै रहेको बताए । 'हालसम्म ९ सय ३६…