समाचार Archives | Page 7819 of 7978 | Khabarhub Khabarhub

भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश

काठमाडौं– न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको हो । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा खेलमा न्यूजिल्याण्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्याण्ड फाइनल पुगेको हो । भारतविरुद्ध न्यूजिल्याण्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा…