Live on
Your Voice, Your Power
काठमाडौं– सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजी) रमेश चन्द ठकुरी २ वर्षपछि आज (बिहीबार) अदालतमा आत्मसमर्पण गर्ने भएका छन् । सर्वोच्च अदालतकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको १७ वैशाख २०७४ को इजलाशले पूर्व आइजी ठकुरीलाई दोषी ठहर गरेको थियो । सुडान घोटाला प्रकरणमा ठकुरीका अतिरिक्त…