Live on
Your Voice, Your Power
रियाद– साउदी अरबको दक्षिणपश्चिमी शहर अबहामा रहेको विमानस्थलमा विष्फोट हुँदा कम्तीमा २६ जना घाइते भएका छन् । यमनमा सक्रिय हुथी विद्रोही समूहले दाबी गरेको क्रुज क्षेप्यास्त्र आक्रमणबाट विष्फोट भएको जनाइएको छ । घाइते हुनेमा तीन महिला तथा दुई बालबालिकासमेत रहेको साउदी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म पहिचान हुन नसकेको विष्फोटक पदार्थ…