समाचार Archives | Page 7860 of 7968 | Khabarhub Khabarhub

कर्मचारीको तलब बढ्यो, कार्यालय सहयोगीको २८ हजार ५६४ र मुख्यसचिबको तलब ६६ हजार ३१० पुग्यो

काठमाडौं– आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराजत खतिवडाले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजपत्राकिंत श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब बढाइएको बताए । अर्थमन्त्री खतिवडाले…