Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । पार्टी फुटको संघारमा रहेकोले फुट्नबाट जोगाउन केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिने केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । पछिल्लो समय नेकपाभित्रको विवादले पार्टी फुटतर्फ उन्मुख बनेको बेला केन्द्रीय सदस्यहरुले शीर्ष तहबाट समस्या…