Live on
Your Voice, Your Power
पोखरा – बाग्लुङको क्वारेन्टिनमा ज्यान गुमाएका युवकको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टिनमा रहेका ती युवकको गएराति मृत्यु भएको थियो । जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुका अनुसार फोक्सोमा समस्या देखिएपछि ती युवक उपचारका लागि भारत गएका थिए । भारतबाट उनी असार ३ गते बाग्लुङ फर्किएका थिए…