Khabarhub

गोंगबुबाट ४ महिलासहित १२ जुवाडे पक्राउ

काठमाडौं- प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई पक्राउ गरेको हो महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा…