Live on
Your Voice, Your Power
दैलेख– दैलेखमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन धम्की दिएका छन् । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले जनप्रतिनिधिहरुलाई चन्दा दिनसमेत चेतावनी दिएका छन् । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई…