समाचार Archives | Page 7919 of 7948 | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट

काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शंकास्पद वस्तु विस्फोट हुँदा कार पूर्ण रुपमा क्षति भएको छ । शुक्रबार साँझ कार पार्किङ गरिएको स्थानमा शंकास्पद वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कार पूर्णरुपमा क्षति भएको छ भने घरका झ्यालका सिसाहरुस फुट्नुका साथै आगलागी समेत भएको थियो । दमकल, प्रहरी र स्थानीयको सहयोगमा…