Khabarhub

नेपाल भारत नक्सा : नेपालको दाबी ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ भारतको प्रतिक्रिया

काठमाडौं- नेपालको प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउने गरि तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेको दुई घण्टा नवित्दै भारतले संक्षिप्त प्रतिक्रिया व्यक्त गरेको छ। भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले छोटो लिखित प्रतिक्रिया व्यक्त गर्दै "नेपालको दाबीको पछाडि ऐतिहासिक तथ्य वा प्रमाण नभएको" उल्लेख गरेका छन्। "नेपालको प्रतिनिधिसभाले भारतीय…